काठमाडौं – परराष्ट्र मन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको यस्तो फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसलाको सम्मान गर्ने उनले बताए ।
संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै यसलाई स्वीकार्ने बताए। आफूले पूर्णपाठ नहेरेको तर, स्वतन्त्र न्यायपालिकामा विस्वास रहेको उनको टिप्पणी छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते