विजयपुर खोलामा ढुंगामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला

विजयपुर खोलामा ढुंगामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला

dead body 1

पोखरा – पोखरामा एक पुरुषको शव फेला परेको छ ।

पोखरा महानगरपालिका वडा नं -३३ पटनेरी स्थित विजयपुर खोलाको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा  एक पुरुषको शव फेला परेको प्रदेश प्रहरी कार्यालयले  जनाएको छ ।

प्रहरीका अनुसार अन्दाजी ५० वर्षको उमेरको जस्तो देखिने पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन । घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ