विप्लव समूह सरकारसँग वार्ताका लागि सकारात्मक

विप्लव समूह सरकारसँग वार्ताका लागि सकारात्मक

biplap

नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएका छन्।

“आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम बन्ने वातावरण बन्ने अवस्थामा संवाद र वार्ताका लागि नेकपा सकारात्मक रहेको” आज जारी एक प्रेस विज्ञप्तिमा विप्लवले जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ