बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रजातन्त्र दिवसको उपल्यक्षमा एशोसियसनको लोगो अंकित झण्डा झण्डातोलनगरेको छ ।
कार्यक्रममा बोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव वहादुर क्षेत्रीले फागुन ७ गते प्रजातन्त्र दिवसको दिनसम्पुर्ण नेपालीहरूको लागी विशेष दिन भएको र उक्त दिन बुद्व विशाल बजारका व्यवसायीहरूको लागी पनि एतिहासिक दिन भएकोहुदा बुद्व विशाल बजार व्यापारिक एशोसियसनको हालै सम्पन्न साधारणरण सभाले पारित गरे अनुसार बुद्व विशाल बजार व्यापारिकएशोसियसनको लोगो अंकित झण्डा झण्डातोलन गरिएको बताए । खत्रीले यस कार्यक्रमलाई वार्षिक रूपमा नै मनाउदै जाने बताउदै आफु व्यवसायीको हकहितको लागी सम्वन्धित ठाँउमा सधै आवाज उठाईरहने बताए ।
कार्यक्रममा बुद्व विशाल बजार व्यापारिकएशोसियसनका मानार्थ सदस्य सुदिप ढकालले प्रजातन्त्र दिवसको दिन बुद्व विशाल बजार व्यापारिक एशोसियसनले एउटा एतिहासीककाम गरेकोमा खुशी प्रकट गरे ।

बुद्व विशाल बजार व्यापारिक एशोसियसनका सचिव ईन्द्रराज अर्यालले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शिव शर्माले स्वागतमन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन निर्वातमान अध्यक्ष प्रदिप मुल्मीले गरेका थिए । झण्डातोलन कार्यक्रममा बुद्व विशाल बजारकाव्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन