काठमाडौँ- वैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका स्थानीय किशोरविरुद्धको आरोप पुष्टि भए उनलाई आजीवन काराबाससम्मको सजाय हुन सक्छ।
प्रहरीले मंगलबार घटनामा संलग्न रहेको भन्दै पक्राउ गरेका किशोरलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। ती किशोरविरुद्धको आरोप पुष्टि भए आजीवन काराबास बस्न सक्नुपर्ने कानुनी व्यवस्था छ।
मुलुकी फौजदार संहिता २०७४ मा बलात्कारपछि हत्याका दोषीलाई आजीवन काराबाससम्मको सजाय हुने व्यवस्था छ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते