भागरथी हत्या प्रकरण: किशोरलाई आजीवन काराबाससम्मको सजाय हुनसक्ने

भागरथी हत्या प्रकरण: किशोरलाई आजीवन काराबाससम्मको सजाय हुनसक्ने

dinesh bhagirath bhatta

काठमाडौँ- वैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका स्थानीय किशोरविरुद्धको आरोप पुष्टि भए उनलाई आजीवन काराबाससम्मको सजाय हुन सक्छ।

प्रहरीले मंगलबार घटनामा संलग्न रहेको भन्दै पक्राउ गरेका किशोरलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। ती किशोरविरुद्धको आरोप पुष्टि भए आजीवन काराबास बस्न सक्नुपर्ने कानुनी व्यवस्था छ।

मुलुकी फौजदार संहिता २०७४ मा बलात्कारपछि हत्याका दोषीलाई आजीवन काराबाससम्मको सजाय हुने व्यवस्था छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ