गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौँ- वेवारिसे लास व्यवस्थापनमा सक्रियता देखाएको भन्दै अन्तर्राष्ट्रियस्तरमा परिचित नेपाली युवती सपना रोक्का मगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ बस्नेत पक्राउ परेका छन्। सपनाले आइतबार काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्।
काठमाडौँ प्रहरी परिसर प्रमुख अशोक सिंहले बस्नेतलाई गंगबुबाट पक्राउ गरिएको जानकारी दिए। बस्नेतले आफुसँग सपनाको अश्लिल फोटो/भिडियो रहेको भन्दै सार्वजनिक गर्ने धम्की दिएका थिए।
कुनै समय विनय र सपना वेवारिस शव व्यवस्थापनमा सँगै काम गर्थे। विभिन्न अन्तर्रवार्ताहरुमा विनयले सपनालाई आफुले छोरी सरह व्यवहार गर्ने गरेको बताउने गरेका थिए।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना