पोखरा – मंगलबार पोखराका ११ सहित गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ ।
आज गण्डकीका ५ जिल्लाका ७८ जनामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरका ११, तनहुँका १ जना, स्याङ्गजाका १ जना र म्याग्दी जिल्लाका १ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ८ सय ४८ पुगेको छ । जसमा, २६७ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट २६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ३ सय ७८ पुगेको छ भने, संक्रमणकै कारण हालसम्म गण्डकीमा ज्यान गुमाउनेको संख्या २०३ पुगेको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम