ओली समूहले काँग्रेसको आमसभा बिथोल्यो, ढुंगामुढा गर्दा कांग्रेस नेता एनपी साउद घाइते

ओली समूहले काँग्रेसको आमसभा बिथोल्यो, ढुंगामुढा गर्दा कांग्रेस नेता एनपी साउद घाइते

aakraman

बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदमाथि नेकपा ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।

बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्न पुगेका साउदमाथि नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

साउदमाथि आक्रमण गर्ने नेकपा ओली समूहका मुकेश पाल हुन् । उनी नेकपा ओली समूहका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा रहेको साउदका स्वकीय सचिव दीपक जोशीले बताउका छन् ।

आक्रणपछि साउदको खुट्टामा चोट लागेको जोशीले बताए । पाल नेतृत्वको टोलीले ढुंगामुढाले आक्रमण गरेको बताइएको छ । नेकपा नेता कार्यकर्ताले नेता साउदमाथि आक्रमण गरेपछि आमसभा नै विथोलिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds