शक्ति प्रदर्शनको तयारीमा प्रचण्ड–नेपाल समूह

शक्ति प्रदर्शनको तयारीमा प्रचण्ड–नेपाल समूह

parchanda

नेकपाका दुई समूह शक्ति प्रदर्शनको होडमा उत्रिएका छन् । एक पक्षले प्रदर्शनमा उतारेको मानिसको संख्यालाई चुनौती दिँदै अर्को समूहले अझै धेरै मानिस उतार्ने लक्ष्यसहित प्रदर्शनमा उत्रिने गरेका छ्न ।

यही क्रममा नेकपाको प्रचण्ड नेपाल समूहले फेरि शक्ति प्रदर्शनको तयारी गरेको छ । यसअघि माघ ९ मा शक्ति प्रदर्शन गरेको यो समूहले फेरि माघ २८ मा दोस्रो पटक शक्ति प्रदर्शन गर्दैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds