शुक्रबार पोखराका २३ सहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि

शुक्रबार पोखराका २३ सहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि

corona covid gandaki

पोखरा – शुक्रबार पोखराका २३ सहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गरिएको परीक्षणमा थप ३२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका कास्की, तनहुँ, बाग्लुङ, पर्वत, म्याग्दी र लमजुङ  जिल्लाका छन् ।

जस अन्तर्गत कास्कीको पोखरा महानगरका २३ जना र  अन्य जिल्लाका १० जना गरी ३२ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ६ सय ३९ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds