हिमपातले हुम्लाको जनजीवन प्रभावित, खाद्यान्न आपूर्तिमा रोक

हिमपातले हुम्लाको जनजीवन प्रभावित, खाद्यान्न आपूर्तिमा रोक

snow humla

हुम्ला सदरमुकाम सिमकोटमा हिउँ जम्दाको दृश्य । तस्वीर : रमेशराज रोकाया

हुम्लामा बिहीबार रातिदेखि परेको हिमपात रोकिएको छैन । हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ ।

हिमपात जारी रहेका कारण दक्षिण र उत्तरी भेगमा आवतजावत रोकिएको छ । नेपालगञ्ज र सुर्खेतका हवाई उडान पनि बिहानदेखि अवरुद्ध भएका छन् ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जिल्लामा हिमपात भई हवाई उडान नहुँदा बाहिरबाट खाद्यान्न ल्याउन नसकिएको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ