राष्ट्रपतिद्वारा बेपत्ता आयोगसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा बेपत्ता आयोगसम्बन्धी अध्यादेश जारी

Bidya_Devi_Bhandari_President_rastrapati
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश ल्याएको छ ।
सरकारले आज ९शुक्रवार० बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ।
(तेस्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो ।
उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आजै जारी गरेको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ