जलाइएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिनेछः पोखरेल

जलाइएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिनेछः पोखरेल

isor pokhrel

हिजो माधब प्रचण्डले गरेको नेपाल बन्दबाट भएको क्षतिपुर्ति सरकारले दिने उपप्रधानमन्त्री ईश्वर पोखरेलले घोषणा गरेका हुन् ।

बन्दका क्रममा चाबहिलमा जलाइएको ट्याक्सीका चालकलाई क्षतिपूर्ति दिने बताएका छन्।त्यस्तै उनले नेपाल बन्दका क्रममा तोडफोड गरिएका सवारी साधनको क्षतिपूर्ति दिने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds