पोखरामा सुतेकै कोठामा महिला मृत फेला

पोखरामा सुतेकै कोठामा महिला मृत फेला

death body

पोखरामा एक महिला आफू सुत्ने कोठामा मृत फेला परेकी छन् ।

पोखरा ३३ उपल्लो पुडी निवासी ४२ वर्षीया हरिमाया पुन शुक्रबार बिहान आफ्नै घरभित्रको सुत्ने कोठाको खाटमाथि मृत फेला परेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले दिए ।

मृतकका पति बमबहादुर पुनलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ