पोखरा – बिहीबार पोखराका ३२ सहित गण्डकीमा थप ४१ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका २७४ जनामा गरिएको परीक्षणमा थप ४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित गण्डकीका ६ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरपालिकाका ३२ जना, तनहुँका ३ जना, गोरखाका १ जना, स्याङ्गजाका १ जना, पर्वतका १ जना र बाग्लुङका ३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशानालायले जनाएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ४ सय ७८ पुगेको छ। जसमा सक्रिय संक्रमित ४३४ जना छन् ।
पछिल्लो ४८ घण्टामा गण्डकीबाट ४७ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १४ हजार ८ सय ४१ पुगेको छ भने, कोरोना संक्रमणकै कारण गण्डकीमा हालसम्म २०३ जनाले ज्यान गुमाईसकेका छन् ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ