पत्रकार एवं तमु धिँ नेपालका केन्द्रिय अध्यक्ष हुम तमु र राखेपका पूर्व सदस्य, अन्तराष्ट्रिय कराँते खेलाडी एवं प्रशिक्षक फत्त बहादुर तमुलाई मातृ शोक परेको छ ।
केही बर्ष देखि प्यारालाइसिसबाट ग्रसित गुरुङका ८८ बर्षीया माता हिरामाया तमुको आज (सोमबार) बिहान आफ्नै निवास पोखरा १४ मा निधन भएको पत्रकार तमुले जनाएका छन् ।
गुरुङका ६ जना छोरा र दुई छोरी रहेका छन्। उनका तीन छोरा पोखरामा, एक काठमाण्डौं र दुई विदेशमा छन्। हिरामाया विगत १४ बर्ष देखि प्यारालाइसिसबाट प्रभावित हुन् । तमुको जन्म घर भने पर्वत भंगरा हाल फलेवास ९ मा पर्दछ ।
तमुको अन्तिम दाहसंस्कार गुरुङ समुदायको परम्परा अनुसार पोखराको रामघाटमा गरिएको छ । पोखरा १४ स्थित चाउथेबाट उनको शव यात्रा सुरु गरी रामघाटमा अन्तिम संस्कार गरिएको हो ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ