प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार भन्नेवित्तिकै फलानो पार्टीको भनेर चिन्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा ओलीले पत्रकार भन्नेपवित्तिकै फलानो पार्टीनिकटको पत्रकार भनेर चिन्नुपर्ने बताएका हुन्।
‘तपाईंहरू यस पार्टीसँग सम्बद्ध-आबद्ध, निकट हुनुहुन्छ। यो पार्टीसँग निकट हुनुभएको हुनाले तपाईंहरूलाई आग्रह गर्न चाहन्छु।
पत्रकार हुँ भन्ने वित्तिकै हेर्दैखेरी मान्छेले ए तपाईंहरू फलानो पार्टीको हो भनेर आफैं सोधोस्-चिनोस्,’ उनले भने।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते