अभिनेत्री रेखा थापाले लिडर हुन निडर हुनुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा अभिव्यक्त गरेकी हुन् ।
अभिनेत्री थापाले फेसबुकमा एक तस्बिर राख्दै क्याप्सनमा लेखेकी छन्, ‘कसलाई राजनीतिज्ञ भनिन्छ रु थाहा छैन । तर, लिडर हुन निडर हुनु जरुरी छ । निडर हुन आफ्नो सानो समूहको घेरा र उपलब्धिको गौरव छोड्न जरुरी छ ।’
उनले आफ्नो स्टाटस पछिल्लो राजनीतिक घटनाक्रमका पात्रहरूले संकेत गरेको धेरैको आंकलन छ । धेरैले अभिनेत्री थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डलाई इंकित गरेर स्टाटस लेखेको बताएका छन् ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते