विराट र अनुष्कालाई पुत्री लाभ

विराट र अनुष्कालाई पुत्री लाभ

Virat-Kohli-Anushka-Sharma-baby

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पिता बनेका छन् । विराटकी पत्नी एवं अभिनेत्री अनुष्का शर्माले सोमबार छोरीलाई जन्म दिएकी छन् ।

विराट-अनुष्काले आफ्नो छोरीको जन्म भएको जानकारी दिएका छन् । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा अनुष्काले छोरीको जन्म दिएकी हुन् । विराटले छोरी र आमा अनुष्का दुवैको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिएका छन् ।

विराटले जानकारी दिदै आफ्नो जीवनको नयाँ अध्यायको अनुभव गर्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गरेका छन् । विराट र अनुष्काले केहि बर्षको अफ्येर्सपछि २०१७ मा विवाह गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ