‘परिवारले टर्चर दिए, पोखरा जान्छु’ भनेर बाग्लुङबाट हिँडेका रोशन सम्पर्कविहीन

‘परिवारले टर्चर दिए, पोखरा जान्छु’ भनेर बाग्लुङबाट हिँडेका रोशन सम्पर्कविहीन

lost

बागलुङ मिलनचोकमा बस्दै आएका १४ वर्षिय रोशन बिश्वकर्मा सम्पर्क विहिन भएका छन् । ‘परिवारले टर्चर दिए, पोखरा जान्छु’ भनेर बाग्लुङबाट हिँडेका रोशन सम्पर्कविहिन भएको भन्दै आफन्तले पोखरामै रहेको हुनसक्ने आशंका गरी देख्ने वा भेट्नेले प्रहरी वा परिवारलाई खबर गरिदिन आग्रह गरेका छन् ।

बागलुङको कालिका कन्या मन्दिर माविमा कक्षा १० मा अध्ययनरत रोशन यहि पुस ९ गते देखि सम्पर्कविहिन भएका हुन् । उनको खोजीकार्य गर्नका लागि परिवारले जिल्ला प्रहरी कार्यालय बाग्लुङलाई निवेदन दिएका छन्।

रोशनलाई भेटेको खण्डमा नजिकको प्रहरी कार्यालय अथवा सम्पर्क नम्बर ९८४७७८६९२१ मा खबर गर्न अनुरोध गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ