मौसम यस्तै रहे वायु प्रदूषण अझै खराब हुनसक्छ, सचेत बनौं : वातावरण विभाग

मौसम यस्तै रहे वायु प्रदूषण अझै खराब हुनसक्छ, सचेत बनौं : वातावरण विभाग

Kathmandu bayu pradushan

वातावरण विभागले नेपालका विभिन्न जिल्लामा वायू प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा अपिल गरेको छ ।

विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पुस २० गतेदेखि मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको जनाएको हो ।

विभागद्वारा जारी विज्ञप्ति

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds