सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

sun

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ