तनहुँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले घाताक रोगको उपचार सुबिधा अन्तरगत पाच लाख रुपैया प्रदान गरेको छ । एक कार्यक्रमको आयोजना गरि बिमित ऋषिङ -२ का कुल बहादुर परियारलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । जटिल किसिमका१८ वटा रोग मध्ये कुनै रोग लागेमा बिमितले सो सुबिधा प्राप्त गर्ने कम्पनीका दमौली शाखा प्रबन्धक राज कुमार श्रेष्ठले जानकारी दिए । एक बर्ष अघि वैदेशिक रोजगारको लागि साउदी पुगेका परियारको साउदीमै रहदा घाटिमा सम्स्या आएपछि नेपाल फर्किएका थिए । नेपाल आएर चितबन स्थित बिपि कोइराला क्यान्सर अस्पतालमा चेकजाँच गर्दा निजलाई घाटीको क्यान्सर भनी हाल उनी उपचाररत रहेका छन । एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रदिप घिमिरे तथा कम्पनीका गण्डकी प्रदेशका उपप्रमुख गणेश ढुंगानाको उपस्तिथिमा सो रकम हस्तान्तरण गरिएको हो ।
सम्बन्धित खबर
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते