कोरोनाबाट थप ८ जनाको मृत्यु, ४ सय २१ नयाँ संक्रमित

कोरोनाबाट थप ८ जनाको मृत्यु, ४ सय २१ नयाँ संक्रमित

corona-death

सांकेतिक तस्बिर ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ सय ३७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५४ हजार ४ सय ९४ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १९ लाख ४८ हजार ५ सय २ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ७८ जना पुगेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ