तनहुँ । नेपाली काँग्रेसले तनहुँका दुई वटा निर्वाचन क्षेत्रमा संसद विघटनको विरोधमा प्रदर्शन गरेको छन् । पूर्व घोषित कार्यक्रमअनुसार काँग्रेसले सोमबार ओली सरकारको कदमविरुद्ध प्रदर्शन गरेको हो ।
तनहुँको क्षेत्र नम्बर १ को दमौलीमा काँग्रेसका नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य गोविन्द भट्टराई, क्षेत्र नम्बर २ को भिमादमा केन्द्रिय सदस्यद्वय शंकर भण्डारी र प्रदिप पौडेल सहितले कोणसभामा सम्बोधन गरेका थिए ।
कोणसभामा नेताहरुले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संसद विघटन गरेको भन्दै प्रदर्शनसहित नाराबाजी गरेका थिए ।
फोटो :
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते