युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘छक्का पन्जा ३’

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘छक्का पन्जा ३’

chakka panja

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ । सार्वजनिक भएको एकदिन मै चलचित्र ‘छक्का पञ्जा–३’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको हो ।

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र चलचित्र टीभी एपमा राखिएको थियो । तर पाइरेसी भए पछि युट्युबमा रिलिज गरिएको हो । पाइरेसी भएको कपी एकबाट अर्को हुँदै धेरैको मोबाइलमा पुगेपछि युट्युबमा अपलोड गर्नु परेको हो ।

बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्दि तामाङ, शिवहरि पौडेल मुख्य भूमिकामा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds