पुस १७ गते राष्ट्रिय सभा बोलाउन मन्त्रीपरिषदको सिफारिस

पुस १७ गते राष्ट्रिय सभा बोलाउन मन्त्रीपरिषदको सिफारिस

rastriya sava

सरकारले पुस १७ गते राष्ट्रिय सभा बोलाउन मन्त्रीपरिषद् बैठकबाट राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्‍यमन्त्रीसहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेसँगै बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले १७ पुसका लागि अधिवेशन बोलाएको हो । मन्त्रिपरिषद्को यो सिफारिस अब राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्दै अधिवेशन बोलाउने छिन् ।

संसद्‍मा दुई दर्जन विधयेक विचाराधीन अवस्थामा रहेकै बेला प्रधानमन्त्री ओलीले एक्कासी संसद् अधिवेशन अन्त्य गराएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ