प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रीहरुले शुक्रबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाइसकेका छन् ।
विघटित संसदका सभामुखले संसद् बैठक बोलाउने चर्चा चलेकै बखत नयाँ मन्त्रीको सपथ समारोहमा उपस्थित हुनुलाई रहस्यमय भएको भन्दै विश्लेषण गर्न थालिएको छ।
यसअघि ओलीले बोलाएको संवैधानिक परिषदको नियुक्तसम्बन्धी बैठकमा सभामुख अनुपस्थित भएका थिए। सभामुख अनुपस्थित भएपछि ओलीले मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति अनुमोदन गरेकी थिइन्।
मंसिर ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा उपस्थित भएका थिएनन्। त्यसबेला प्रतिनिधिसभा विघटन भएको थिएन।
पुनर्गठित मन्त्रिपरिषद्को नामावली
सम्बन्धित खबर
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम