पोखराका यी ठाउँहरुमा दुई दिन विद्युत अवरुद्ध हुने (सूचना सहित)

पोखराका यी ठाउँहरुमा दुई दिन विद्युत अवरुद्ध हुने (सूचना सहित)

kjldsfjm

पोखराको सराङकोट फिडर अन्तर्गतका क्षेत्रमा शुक्रबार र  शनिबार दुई दिन विद्युत अवरुद्ध हुने भएको छ ।

विन्ध्यवासिनी देखि हरिचोकसम्म सडक किनारका विद्युत पोल स्थानान्तरणका लागि विहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्युत नआउने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ ।

सराङकोट फिडर अन्तर्गतका मालेपाटन, प्रस्र्याङ, बाग्लुङ बसपार्क, विन्ध्यावासिनी, हरिचोक, सिम्पानी, लामागाउँ लगायतका क्षेत्रमा विद्युुत अवरुद्ध हुने जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ