शुक्रबार देखि फिल्म हल खुल्ने भएका छन् । गत वर्षको चैत्रदेखि बन्द रहेका फिल्म हलहरू आज (शुक्रबार) बाट खुल्ने भएका हुन । सरकारले हल सञ्चालनमा ल्याउन अहिलेसम्म कुनै निर्णय नगरे पनि हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघले एकतर्फी रूपमा हल खोल्ने निर्णयबाट हल सञ्चालन गर्न लागेका हुन ।
सरकारले सबै क्षेत्र खोलिसकेको र फिल्म हल मात्रै बन्द गर्नुपर्ने कुनै गतिलो कारण देखाउन नसकेका कारण चलचित्रकर्मी हल खोल्ने निर्णयमा संघले जनाएको छ । फिल्म रिलिजका लागि अधिकांश हलले आन्तरिक तयारी गरिसकेको संघले जनाएको छ ।नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा आजबाट पुरानै फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ लगाउने संघले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते