तनहुँमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । भिमाद नगरपालिका–७ चारघरे बस्ने ६७ वर्षीय ओम बहादुर थापाको भीरबाट लडेर मृत्यु भएको हो ।
घरबाट हिँडेकोमा घर फर्की नआएकोले खोजतलाश गर्दै जाने क्रममा पुस ९ गते सोहि स्थानको चापगौरी खोलाको भीरबाट लडी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।
प्रहरीका अनुसार घनास्थलमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।
सम्बन्धित खबर
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते