तनहुँको शुक्लागण्डकी नगरपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु

death body corona

तनहुँ । तनहुँका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका-५ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । उनको बिहिबार दिउसो १ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उपचारका क्रम उनको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनमा गत पुस ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा कोभिड निमोनिया, उच्चरक्तचाप लगाएतका समस्या रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds