अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ विरुद्धको खोप लिएका छन्। स्थानीय समयअनुसार सोमवार राति आफ्नो गृह जिल्ला डेलवेयरस्थित क्रिस्चियनाकेयर हस्पिटलमा यो खोप लिएका हुन्।
फाइजर बायोन्टेकले बनाएको खोप बाइडेनलाई हस्पिटलकी नर्स ताबे मासाले लगाइदिएकी थिइन्। प्रत्यक्ष प्रसारण गर्दै खोप लगाएपछि बाइडेनले कोभिडविरुद्धको खोप बनाउन युद्धस्तरमा लागेका सबैलाई धन्यवाद दिएका थिए। बाइडेनले यो खोप उपलब्ध हुने स्थानमा पुगेर लिन अमेरिकीवासीलाई अनुरोधसमेत गरेका छन्।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते