स्पेनिस ला लिगा : रियल मड्रिडको शानदार जीत

स्पेनिस ला लिगा : रियल मड्रिडको शानदार जीत

real madrid

स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल मड्रिडले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा रियलले एइबरलाई ३–१ गोलले पराजित गरेको हो । उक्त खेलमा करिम बेन्जिमाले गोल गरी रियललाई अग्रता दिलाए ।

त्यसपछि खेलको १३औँ मिनेटमा रियलकै लुका मोड्रिकले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको २८औँ मिनेटमा एइबरका किकेले गोल गरे ।

त्यसपछि खेलको ९२औँ मिनेटमा रियलका लुकास भाज्क्वेजले गोल गरी टिमलाई जित दिलाए । जितसँगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्न सफल भएको छ । यसले १४ खेलबाट २९ अंक बनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ