पोखरामा भएको दुर्घटनामा १७ वर्षीया दुई युवती घाइते

पोखरामा भएको दुर्घटनामा १७ वर्षीया दुई युवती घाइते

scooter

File Photo

पोखरा–५ जिरोकिमीमा बिहीबार भएको सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

ग २ च ६२९५ नं भेन र प्रदेश नं ३–०२–००४ प ८७८६ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार पोखरा–१४ चाउथे बस्ने १७ वर्षीया प्रिया केसी र स्नेहा बानियाँ घाईते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुबै सवारी साधन र भेन चालक लाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ