पोखरा – क्यानन 7D क्यामेरा चोरी गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका -३ तेर्सापट्टी स्थित प्रबिण बैधको घरबाट दुई लाख पचास हजार रुपैयाँ मूल्य बराबरको उक्त कालो रङ्गको क्यामेरा चोरेको अभियोगमा प्रहरीले रोल्पा स्थायी घर भई हाल पोखरा -५ जिरो किलोमिटर बस्दै आएका १९ वर्षीय र पोखरा -२२ पुम्दीभुम्दी बस्ने १९ वर्षीय दुई युवकलाई क्यामेरा सहित पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुमाथि चोरी तथा डाँका कसूर अन्तर्गत अनुसन्धान शुरु गरिएको कास्कीका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता कृष्ण बस्यालले जानकारी दिए ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते