तनहुँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तनहुँले जिल्लाको सदरमुकाम दमौलीमा शक्ति प्रदर्शन गरेको छ ।
काङ्ग्रेसको पार्टी कार्यालयबाट शुरु भएको बृहत र्याली सफासडक, डाङ्ग्रेखोल्सी अन्सनचौतारी हुँदै व्यास-३ खुला मैदानमा आएर सभा भएको थियो ।
दमौलीमा भय सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल, गोविन्द भट्टराई लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ कांग्रेसले सोमबार देशभर शक्ति प्रदर्शन गरिरहेको छ ।
देशको ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन भएको छ ।
फोटो :
सम्बन्धित खबर
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते