पत्रकार दीपेन्द्र श्रेष्ठ सवार कार दुर्घटना

पत्रकार दीपेन्द्र श्रेष्ठ सवार कार दुर्घटना

accidient-1

पोखरा – पत्रकार महासंघ कास्कीका अध्यक्ष तथा एभरेष्ट मिडिया हाउसका सम्पादक दीपेन्द्र श्रेष्ठ सवार कार दुर्घटनामा परेको छ ।

बुधबार दिउँसो पोखराको भैरवटोलबाट तिब्र गतिमा नदीपुर तर्फ आउंदै गरेको ग १ ख ५२८७ नम्वरको पोखरा यातायात प्रालिको नगर बस घरको पर्खालमा ठोक्किएर ब्याक भई पत्रकार श्रेष्ठको ग २ च ६३९६ नम्वरको कारलाई ठक्कर दिएको हो । बसको ठक्करबाट पत्रकार श्रेष्ठ सकुसल रहेपनि कारको चालक तर्फको दायाँ भागमा क्षती पुगेको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ