पोखरामा सडकमा मागेर खाँदै हिंड्ने महिला मृत अवस्थामा फेला

पोखरामा सडकमा मागेर खाँदै हिंड्ने महिला मृत अवस्थामा फेला

death body

पोखरा – पोखरामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

पोखरा महानगरपालिका वडा नं ४ गणेश टोलस्थित सडकमा मागेर खाँदै हिंड्ने सडकमै सुत्ने तेह्रथुम जिल्ला घर भएकी अन्दाजी ५० /५२ वर्षीया जानुका गुरुङ आज बिहान ८:३० बजे मृत अवस्थमा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार बिहान अबेरसम्म नउठेपछि स्थानीयले हेर्दा मृत अवस्थामा उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ