मिर्गौला पीडित मियालाई ८ लाख २० हजार सहयोग

मिर्गौला पीडित मियालाई ८ लाख २० हजार सहयोग

received_145121780283768

तनहुँ । तनहुँको व्यास नगरपालिका-४ निवासी मिर्गौला अब्दुल गफ्फर मियाको उपचारको लागि मंगलबार आर्थिक सहयोग गरिएको छ ।

गफ्फर बचाउ अभियानद्वारा विभिन्न संघ संस्था र व्यक्तिबाट संकलित ८ लाख २० हजार ५ सय रुपैया हस्तान्तरण गरिएको हो ।

सो अभियानका संयोजक सुदिप मिया, व्यास मुस्लिम समाजका अध्यक्ष सिदिक मिया, युवा व्यबसाय सलिम मिया, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य सर्फ मियाको उपस्थितीमा मृगौला पीडित मियालाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

रकम संकलन कार्य निरन्तर रहने अभियानका संयोजक सुदिद मियाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds