पोखरा – नेपाली क्रिकेटका स्टार सन्दीप लामिछानेलाई कोरोना पुष्टि भएको छ ।
शनिबार बिहान सामाजिक संजाल मार्फत लामिछानेले आफु कोरोना संक्रमित बनेको जानकारी दिएका छन् । बुधबारदेखि शरीरको केही भाग दुखिरहेको र कोरोना परीक्षण गर्दा नतीजा पोजेटिभ आएको उनले बताएका छन् ।
उनले लेखेका छन् – “तपाइँहरुको प्रथानामा मलाई सम्झिनुहोला । म छिट्टै कोरोना जितेर मैदानमा फर्किनेछु ।” साथै उनले आफु होम आइसोलेसनमा बस्ने पनि जानकारी दिएका छन् ।
Hi Everyone, Greetings to all.
I have been undergoing regular COVID-19 testing and learned today that I have tested…Posted by Sandeep Lamichhane on Friday, 27 November 2020
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते