काठमाण्डौ – नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक संजालमा स्टाटस लेख्दै मल्लले पर्याप्त सुरक्षा सावधानी अपनाउँदा अपनाउंदै आफु कोरोना पोजेटिभ भएको जानकारी दिए । संक्रमित बनेपछि पछिल्लो हप्ता आफुसँग नजिकको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।
होम आइसोलेसनमा बस्ने जानकारी दिंदै उनले आफुमा कुनैपनि लक्षण नभएको र आफु स्वस्थ रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनको कोभिड -१९ सम्बन्धी मापदण्डलाई सबैले गम्भीरताका साथ पालना गर्नुपर्नेमा उनको सुझाव छ ।
Dear All,
Despite opting maximum safety measures, I have been tested Covid-19 positive. I would like to request all the…
Posted by Gyanendra Malla on Wednesday, 25 November 2020
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते