सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी फलेवासबाट पक्राउ

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी फलेवासबाट पक्राउ

arrested

सांकेतिक तस्विर

पर्वत – सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी फलेवास नगरपालिका-१० बस्ने २६ वर्षीय हिमाल पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाग्लुङको २०७१ असार १९ गतेको फैसलाले उक्त मुद्दामा ११ महिना ८ दिन कैद र नगद ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका हिमाललाई प्रहरी चौकी फलेवास पर्वतबाट खटीएको प्रहरीले उनकै घरमा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेलमाथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds