पोखरा – पोखराको महेन्द्रपुल स्थित बुद्ध विशाल बजार भित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
विगत २२ -२३ वर्षदेखि पोखरामा कवाडिका सामान बटुल्दै मागेर खाँदै हिंड्ने, नाम थर नखुलेका अन्दाजी ६० -६५ वर्षका भारतीय नागरिक आज बिहान सवा दश बजेको समयमा विशाल बजारस्थित भर्याङको छेउमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले घटनाको बिषयमा थप अनुसन्धान शुरु गरेको बताएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ