पोखरा २८ की ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु पुष्टि

पोखरा २८ की ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु पुष्टि

corona death

File Photo.

पोखरा – कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका वडा नं -२८ निवासी ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु पुष्टि भएको हो ।

मंसिर ३ गते बुधबार कोरोना पोजेटिभ देखिएर पोखरा स्वास्थ्य  विज्ञान प्रतिष्ठान भर्ना भएकी उक्त महिलाको उपचारका क्रममा आज बिहीबार दिउँसो १२:५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनिया र  मृगौलाको समस्या रहेकी उक्त महिलाको मृत्यु संगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ