कोरोना संक्रमणबाट स्याङ्जाका ४६ वर्षीय पुरुषको मृत्यु पुष्टि

कोरोना संक्रमणबाट स्याङ्जाका ४६ वर्षीय पुरुषको मृत्यु पुष्टि

covid coronaa

पोखरा – कोरोना संक्रमणका कारण स्याङ्गजाका एक पुरुषको मृत्यु पुष्टि भएको छ ।

गत कार्तिक २५ गते कोरोना संक्रमण देखिएर पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान भर्ना भएका पुतली बजार नगरपालिका -१३ का ४६ वर्षीय संक्रमित पुरुषको बुधबार दिउँसो १ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

निमोनियाको समस्या रहेका उक्त पुरुषको मृत्यु संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ