पोखराको पृथ्वीचोकस्थित बसपार्कको होटलमा एक पुरुष मृत फेला

पोखराको पृथ्वीचोकस्थित बसपार्कको होटलमा एक पुरुष मृत फेला

dead_body_graphic_IDDO7oI7GM_2UNlSjdmCL

पोखरा – आइतबार बिहान पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका -९ पृथ्वीचोक बसपार्कमा रहेको उदयपुर गाईघाट जलजला होटलको भूँई तलाको कोठा भित्र एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

मृतक कास्की जिल्ला माछापुछ्रे गाउँपालिका -६ अस्थाम बस्ने ३६ वर्षीय शिव परियार रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको खबर लगत्तै खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको बताएको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ