तनहुँ । तनहुँका ४७ जनामा एकैैपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकामा मात्रै २२ जना, व्यास नगरपालिकामा ११ जना, भानु नगरपालिकामा ९ र म्याग्दे गाउँपालिकामा ४ र भिमाद नगरपालिकामा १ जनामा कोरोना संक्रमण भएको स्वाास्थ्य निर्देशनालयले जनाएको छ ।
व्यास नगरपालिकाको वडा नखुलेको ४६, ३९, ५० वर्षीया महिला र ७७, ५२, २५, ३३, २८, ५२ र ३६ वर्षीय पुरुष र व्यास-७ की ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय छ ।
त्यस्तै शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको ५०, २४, ४१, २८, ५७, ३५, १०, २१, ३४ वर्षीया महिला र ६०, २९, ३४, २६, ३७, ३७, २२, ३५, २२, ३६, १२, ५०, २७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।
त्यस्तै भानु नगरपालिकाको वडा नखुको ६१, २४, ३४, ६५, ३०, ३० वर्षीया महिला र ३१, २९, २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी म्याग्दे गाउँपालिकाको वडा नखुलेको ५८, ५६, २१ र ३१ वर्षीय पुरुष र भिमाद-६ की २१ वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
यति ठुलो संख्यामा कोरोना संक्रमण भएको पहिलोपटक भएको हो । दैनिक बढिरहेको कोरोना संक्रमण कारण जिल्लाको भिमाद र शुक्लागण्डकी नगरपालिकाले आफ्नो पालिकामा कडाई गरेको छ ।



सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की