तनहुँ । पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार भिम प्रसाद गौतमको निधन भएको छ ।
बिहिबार राति २:३० बजे आफ्नै निवासमा पुर्वमन्त्रि गौतमको निधन भएको हो । विगत केही समयदेखि बिरामी परेका गौतमको निमोनियाको उपचार भइरहेको थियो ।
सामान्य अवस्थामा फर्किएपछि घरमै उपचार गराईरहेका गौतमको बिहिबार निधन भएको हो ।
पुर्व मन्त्री तथा कम्युनिष्ट आन्दोलनको नेता एवं तनहुँ जिल्लाको किसानहरूको प्रिय नेताका रुपमा परिचित गौतम जनता समाजवादी पार्टीका केन्द्रीय नेता रहेका थिए ।
सम्बन्धित खबर
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
विश्वकप खेल्ने गण्डकीका खेलाडी र संघ अध्यक्ष सम्मानित
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
खुमा फाउन्डेसनद्वारा विश्वकप खेल्ने स्याङ्जाका खेलाडी सम्मानित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते