संचारकर्मी रवि लामिछाने दम्पति कोरोना मुक्त

संचारकर्मी रवि लामिछाने दम्पति कोरोना मुक्त

rabi lamichhane

काठमाण्डौ – संचारकर्मी रवि लामिछाने दम्पति कोरोना संक्रमण मुक्त भएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले १४ दिनको होम आइसोलेसन पश्चात पत्नी निकिता सहित आफ्नो पीसीआर रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

उनले विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले अगाडी लेखेका छन् -“निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे Rabindra Sameer तथा डा.विश्वनाथ कोइराला(ॐअस्पताल)प्रति आभार प्रकट गर्दछौ।सोचे झै कोरोना रैनछ।”

१४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी दुबैको PCR रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त…

Posted by Rabi Lamichhane on Tuesday, 10 November 2020

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ